Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


काठमाडौं उपत्यकाबाट दशैं मनाउन गाउँ फर्किने क्रम जारी

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउन गाउँ फर्किने क्रम जारी रहेकाे छ । मंगलबार महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ। आम नागरिकहरु

डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

काठमाडौं । डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

इजरायली सेनाले गाजामा आक्रमण गर्दा ५० जनाकाे मृत्यु, २ सय घाइते

एजेन्सी । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा करिब ५० प्यालेस्टाइनी नागरिककाे मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना खाद्यान्न लिनका लागि लाइन बसेका रहेको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको हाे

देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, निर्वतमान परराष्ट्रमन्त्री आरजु देउवा राणा र आफन्तमाथि अनुसन्धान गरिरहेको छ । विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोग

बडा दशैंकाे आज सातौं दिन, घर-घरमा फूलपाती भित्र्यायो

काठमाडाैं । बडादशैंको सातौं दिन साेमबार घर-घरमा फूलपाती भित्र्याइएकाे छ। दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व साेमबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिकका रुपमा फूलपाती

वनस्पति घ्यू-तेल उत्पादक संघद्वारा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५० लाख सहयोग

काठमाडाैं । नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले जेनजी युवाकाे आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । संघले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख

राजनीतिक दलको विकल्प अरू हुन सक्दैन: अरूण सुवेदी

काठमाडाैं । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको अर्थनीति र परराष्ट्र नीति असफल भएकोले नेपालमा जेनजी युवाकाे विद्रोह भएको दावी गर्नुभएको छ । अर्थराजनीतिक विश्लेषक सुवेदीले न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा

 नेपाल र वेस्ट इन्डिजबीचकाे दोस्रो खेल आज हुँदै

काठमाडौं ।  नेपाल र वेस्ट इन्डिजबीचकाे जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल साेमबार हुने भएकाे छ। साेही खेल यूएईकाे शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा साेमबार राति सवाँ ८ बजेदेखि शुरु हुने

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह भव्य रूपमा सम्पन्न

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा साेमबार ‘फूलपाती बढाइँ समारोह–२०८२’ भव्य रुपमा सम्पन्न गरिएको छ । साेही समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको हाे

दशैंमा शिक्षकले तलब नपाएकाे गुनासाे गरेपछि शिक्षामन्त्री पुन अनुसन्धानमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको भन्ने गुनासाे आएपछि अनुसन्धान शुरु गर्नुभएकाे छ। मन्त्री पुनले शिक्षकहरूले दशैं र तिहार र छठ पर्वमा पनि पालिकाले