काठमाडाैं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको जनाएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध
काठमाडाैं। झापामा बुधबार चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको जनाएकाे हाे। वर्षासँगै परेको चट्याङ लाग्दा
एजेन्सी। इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक निजी विद्यालय भत्किंदा ९१ जनाको मृत्यु भएकाे छ। अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशंका गरिएको हाे ।
काठमाडाैं। भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादर भन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्ने बताउनुभएको छ । चाडबाडको मौका छोपेर कानून विपरित बढी भाडा लिइरहेको,
काठमाडाैं । सर्लाहीको हरिपूर्वामा बुधबार माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–१, स्थित हर्दीखोलामा माटो खन्न गएका एक वृद्धसहित ३ जना बालबालिकाको मृत्यु भएको हो ।
एजेन्सी । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ६९ जना पुगेकाे छ। साेही भूकम्पमा परी सयाैं मानिसहरु घाइते भएकाे फिलिपिन्सकाे सुरक्षा निकायले जनाएकाे हाे । सिबु
काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण नागरिकहरु शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैंको टीकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएकाे बताउनुभएको छ। ट्रम्प प्रशासनले ह्वाइट हाउसमा भएको वार्तापछि यसकाे बारेमा
काठमाडौं । सबै प्रदेशमा साधारणतया बुधबार दिउँसो मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघ- गर्जन र चट्याङसहित
एजेन्सी । भियतनाममा आँधी बुआलोई र त्यसपछिको बाढीका कारण मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । भियतनाम समाचार एजेन्सीले मंगलबार रिपोर्ट गरेको तथ्यांक अनुसार अन्य ८८ जना घाइते भएका