Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


अचानक वर्षा भयो सुन, हिरा लगायत बहुमूल्य धातुको !

रुसको एक विमानस्थलमा यस्तै घटना भएको छ । तर यसरी सुन, हिरा लगायतका बहुमूल्य धातु वर्षिनुमा कुनै अनौठो रहस्य नभई विमानमा भएको प्राविधिक गडबडी मुख्य कारण रहेको हो । एउटा

अमेरिकामा आकाशे पुल भत्किंदा कम्तीमा चारजनाको मृत्यु

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी नजिकै रहेको उक्त पुल भत्किँदा अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । भग्नावशेषमा केही मानिस पुरिएको आशंकामा खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । आपतकालीन उद्दारकर्ताहरुले भग्नावशेषमा

पूर्वमन्त्री डा. महतलाई बोतल हान्ने पक्राउ

दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको

फोहोर व्यवस्थापन गर्न घरघरमै गड्यौलापालन अभियान

नगरको फोहोर व्यवस्थापन गर्न तथा घरघरमा करेसाबारी र कौसी खेती प्रवर्द्धनका लागि नगरपालिकाले वातावरणमैत्री गड्यौलापालन अभियान सुरु गरेको हो । घरबाट निस्कने फोहरमैला गड्यौलालाई खुवाएर कम्पोष्ट मल बनाउन यो अभियान

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

उपसभामुखमा दुई जनाको उम्मेदवारी परेपछि आज निर्वाचन गर्न लागिएको हो । वामगठबन्धनका तर्फबाट नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भूसालबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले बिहीबार उम्मेदवारी

परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी

साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् । अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा

युरोपा लिग : एसी मिलानलाई पन्छाउँदै आर्सनल क्वाटरफाइनलमा प्रवेश

गएराति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले ईटालीको एसी मिलानलाई ३–१ ले हरायो । आर्सनलका लागि ड्यानी वेल्बेकले दुई गोल गरे भने ग्रानिट झाकाले एक गोल गरे । पहिलो

प्रधानन्यायाधीश पदबाट पराजुलीको अवकाश कि वहिर्गमन !

अझ पराजुलीले अवकाश पाइसकेको भन्ने न्यायपरिषदका सचिवको पत्रपछि पराजुलीले नै राष्ट्रपतिलाई सपथ गराएकाले पनि यो प्रश्न पेचिलो बनेको थियो । तर, राष्ट्रपति कार्यालयले यो विवाद टुंग्याउन खोजेको छ ।महान्यायाधिवक्ताको कार्यालयका

इन्धन चोर्न नपाउँदा ट्यांकर चालक हड्तालमा

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन् । ट्यांकरचालकले इन्धन चुहावट

यी पूर्वपदाधिकारी, जसले आजीवन सुरक्षा पाउनेछन्

नयाँ सुरक्षा व्यवस्थाअनुसार, पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई गृहले कार्यान्वयनमा ल्याएको हो । गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री÷पूर्वमन्त्रिपरिषद अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका