Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


प्रधानमन्त्री ओलीद्वारा यस वर्षको मनसुनी अवस्थाबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिनुभएको छ । मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरुसँग जानकारी लिनुभएको हो ।

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडों । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि हुमागाईं आफ्नो चार वर्षे कार्यकाल

‘पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामा’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार

नयाँ बजेट आउन २ दिन मात्रै बाँकी, अहिलेकै ६ खर्ब ६१ अर्ब बजेट खर्च भएन

काठमाडौं । आगामी वर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यस वर्षका लागि ऋणको साबा व्याज भुक्तानीका

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद

आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पायो : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्युन मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । मंगलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी (सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ

राजमार्ग निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिमका राजमार्गहरु र उत्तर दक्षिणका कोरिडोर तथा राजमार्गहरुको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

पर्यटन व्यवसाय व्यवसायीले नै गर्नुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पर्यटन क्षेत्र व्यावसाय भएकोले यसलाई व्यवसायीले नै गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित