Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सांसद शर्माको प्रश्न – भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?

काठमाडौं । राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । बुधबारको

बजेटले चुनौति सम्बोधन गर्ने र क्षमता बढाउनेतर्फ ध्यान दिएको छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट राजनीतिक, आर्थिक वित्तीय दस्तावेजका रुपमा आउनुपर्नेमा प्रशासनिक र वित्तीय दस्तावेजका रुपमा मात्रै आएको

बजेटले आर्थिक सुशासनको प्रतिवद्धता जनाउनुपर्छ : कमला पन्त

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकमा सुशासन कायम हुन नसक्दा देश आर्थिक रूपमा संकटमा फसेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद

बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्षको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानमाथि छलफल

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रबन्ध गर्न लागेको बताउनुभएको छ । राजधानीमा भएको एक

पूर्वाधार निर्माणमा बेमानी भयो भने निर्मम तरिकाले सजाय दिनुपर्छ : उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले अनुगमन तथा मूल्यांकनमा आफूहरु निर्मम भएर लाग्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले बजेटमा तीन करोड

अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका योजना नराखिएको

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ । दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ ।

चल्न थाले सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै आज बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् । मंगलबार बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

चित्रकलाले संस्कृति र इतिहासलाई जीवन्त बनाउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकलाले नेपालको संस्कृति र इतिहासलाई जीवन्त बनाउने बताउनुभएको छ । अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष