Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास,

नेपाल एमेच्योर ओपन गल्फ : नेपाल ‘ए’ लाई स्वर्ण, सद्भावको कोर्स रेकर्ड

काठमाडौं । नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।

अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दा अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार

छानविन समिति बनाउन सरकार तयार भए संसदको अवरोध हट्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताउनुभएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख

कानूनको सही ढंगबाट कार्यान्वयन नहुँदा जातीय विभेद कायमै : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यले कानूनको सही ढंगबाट कार्यान्वयन गर्न नसक्दा जातीय विभेद कायम रहेको बताउनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको सन्दर्भमा

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा असम्भव : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गर्नुभएको छ । बुधबार संसद भवन परिसरमा

संसद झगडा गर्नमा सिमित रह्यो : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताउनुभएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले संसद मुलुक र

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियो : वेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको

अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै