काठमाडौं । डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूने भ्रष्टाचार नगरेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो
काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानविन गर्न सरकार तयार नभएसम्म संसद नखुल्ने टिप्पणी गर्नुभएको छ । बिहीबार संसद भवन
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले जीव र जगतलाई शुद्ध राख्न सकेमा वातावरण सफा रहने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित प्लाष्टिक प्रदुषण, रोकथाम र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सुवालले सरकारमा गएर भ्रष्टाचार गर्ने र
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताउनुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलन हुनेगरी ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता (पिपिए) गर्ने नीतिप्रति आपत्ति जनाउनुभएको छ ।