Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


रास्वपाको ५ बुँदेमा प्रस्तावमाथि छलफल हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तावमाथि छलफल नहुने बताउनुभएको छ । बुधबार नयाँ वानेश्वरस्थित संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै

काठमाडौं महानगरपालिकाका पूर्वप्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको दाबी

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक पनि अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको जानकारी गराउनुभएको छ । सभामुख

शेयर बजारमा गिरावट

काठमाडौं । दुई दिन बढेको शेयर बजारमा बुधबार कारोबारको चौथो दिन दोहोरो अंकको करेक्सन आएको छ । परिसूचक १३ अंकले घटेर २६ सय ६४ विन्दुमा झ¥यो । नेप्सेमा सूचीकृत मध्ये

ग्लोबल वार्मिङले पग्लायो लाङटाङ, पर्यटक घटे

काठमाडौं । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका

औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदन सबैको सहमतिमा बनाइएको हो : महानिर्देशक ढकाल

काठमाडौं । औषधि मूल्य नीति सुझाव समितिले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझायो । अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा बनाइएको औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिले

बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । सरकारले लगानीको वातावरण बनेको दाबी गरेपनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठूलो रकम थ्रुपिएको छ । बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधबार

राष्ट्रिय एकीकृत वित्तीय रणनीति बन्दै

काठमाडौं । दातृ निकायहरुबाट प्राप्त छरिएर रहेका वित्तीय सहायताहरुलाई एउटै छाता भित्र ल्याउनका लागि सरकारले ‘राष्ट्रिय एकीकृत वित्तीय रणनीति’ बनाउने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार दातृ निकायहरुबाट प्राप्त वैदेशिक

एमालेको झोलामा राष्ट्रवाद छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा

गृहमन्त्रीको राजीनामा आउँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता