Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं : कप्तान बिष्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला

सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौं : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले सुरक्षाकर्मीहरुले

मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन : वामदेव गौतम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन

सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत

एमालेसँग एकताको कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता

हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचनागत स्पष्टता आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा

भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा

काठमाडौं । भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकता : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राख्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय

एमाले पोलिटब्युरो बैठक सुरु (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरु भएको हो । बिहीबार बसेको सचिवालय बैठकमा विधानले व्यवस्था गरेको ७० वर्षे