Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


संविधान र प्रणालीमाथि नांगो आक्रमण, अध्यादेश स्वीकार्य हुँदैन : निधि

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले ट्वीट गर्दै सरकारको सो कदमको भर्त्सना गर्नुभएको हो । ‘आज

हाम्रो टिम नेपालले रोजगारी दिने

काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास

धनकुटामा ‘पीसीआर’ मेसिन जडान

धनकुटा, मंसिर ३० । कोरोनाभाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड रुपैयाँको लागतमा धनकुटामा ‘पीसीआर’ मेसिन जडान गरिएको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पीसीआर

टी–ट्वेन्टी विश्वकपको छनोट तालिका सार्वजनिक, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं, मंसिर ३० । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा

नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ । यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन

सातामा दुई दिन बिदा अनुचित : प्रशासनविद्

काठमाडौं, मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रक्रिया र क्षेत्राधिकार मिचेर सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव गरेको पाइएको छ । पटक–पटक लागू भएर असफल

सरकारविरुद्ध कांग्रेसको देशैभर शक्ति प्रदर्शन, शीर्ष नेताले के भने ?

काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । वर्तमान सरकार गठन भएयता यो नै कांग्रेसको सबैभन्दा ठूलो सडक प्रदर्शन हो । सरकार

सडकमा चर्कियो प्रदर्शन, ‘असन्तुष्टि राज्य व्यवस्थाविरुद्ध जाने संकेत’

काठमाडौं, मंसिर २९ । केही महिनाअघिसम्म सरकारविरुद्ध छिटफुटमात्र देखिने गरेको सडक प्रदर्शन पछिल्ला दिनहरुमा बढ्दै गएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देखिने

रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु

काठमाडौं, मंसिर २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि

एमसीसी पारित गर्दा देशलाई कुनै हानि हुँदैन : डा. महत

चितवन, नवलपरासी, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्दा देशलाई कुनैपनि हानि नहुने बताउनुभएको छ । सोमबार