Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


‘म जतिबेला पनि मारिन सक्छु’ : रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताईन् ।

सुरक्षामा खटिने प्रहरी नै असुरक्षित, पालबाट दिन्छन् सेवा

काठमाडौं । जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न

प्रधानमन्त्रीको गृहनगरमा डेढ अर्बको भ्यु टावर, अस्पताल, विद्यालय, सडक र नहर निर्माण अलपत्र

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने

दाहाल–नेपाल समूहमै फर्किए छक्कबहादुर

काठमाडौं । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा फर्कनुभएको छ । यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले शनिबार विज्ञप्ति निकालेर

नयाँ जनादेशमा जानुको विकल्प छैन – मन्त्री रायमाझी

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर

प्रदेश १ का मुख्यमन्त्रीद्वारा आर्थिक मामिला मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको छ । उहाँले शनिबार साँझ मन्त्री आङ्बोलाई बर्खास्त गरेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले

ओलीको भूमिका शंकास्पद, पूर्णकालीन प्रधानमन्त्रीसरह काम गर्दै

काठमाडौं । प्रतिनिधि सभा विघटन पश्चात स्वतः अन्तरिम सरकारको भूमिकामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पूर्णकालीन जस्तै काम गर्न थाल्नुभएको छ । संसद विघटन गरी चुनावीको

थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले पार्टी विभाजन भयो – नेता गजुरेल

काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले पार्टी एकता जोगाउन बाधा पुगेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजिक पत्रकार भेटघाटमा उहाँले पार्टीको आन्तरिक जीवनमा देखिएका

कपिलवस्तु र सप्तरीमा जसपाको मसाल जुलुस

कपिलवस्तु/सप्तरी । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु र सप्तरीमा मसाल जुलुस निकालेको छ । साँझ कपिलवस्तुको जितपुरलगायत जिल्लाको १० वटै पालिकाहरूमा मसाल जुलस निकालिएको जसपाले जनाएको छ

युरोपेली संघका आठ देशमा पनि नयाँ प्रकारको कोरोना देखियाे

एजेन्सी । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले अवस्थालाई गम्भीरतापूवक