Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


प्रहरीले चोरलाई पैसा तिरेर सघाए

काठमाडौं । अमेरिकाका अनलाइनमा कुनै स्थानमा पसलका सामान वा पैसा लुटिएको कारण सहयोगका लागि प्रहरी बोलाइएको खवर सामान्य हुन थालेको छ । तर यस्तै घटना भएपनि हालै अलि फरक किसिमको

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ मा दिल्ली जादैं

काठमाडौं । परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैंटौं बैठकका लागि परराष्ट्रमन्त्री प्रदीय ज्ञवाली १ माघमा

काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहर, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण

काठमाडौं । सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर

‘एमिकस क्युरी’मा पहिलो पल्ट महिला सिफारिश

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको

इलाममा खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको

मोटरसाईकल चोर्ने दुई पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका ५ चैनपुरका २२ बर्षीय आयुष थापा मगर र दोलखा

लाइसेन्सको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि

सेनामा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा नयाँ भर्ना खोलेको छ । सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा

सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ

पृथ्वीनारायण शाह हिँडेको बाटो हिड्दै सेना

काठमाडौं । नेपाली सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा सेनाले आजबाट पदयात्रा सुरू गरेको सेनाको टोली पुस