Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैन : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले मुलुकमा रहेको असमान

हरेक नागरिकले एउटा रुख रोपौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गर्नुभएको छ । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आज राष्ट्रिय वृक्षारोपण दिन

प्रधानमन्त्री ओली स्पेन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ

गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह – अब कानूनी प्रक्रिया अपनाउनू

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट

सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाइरहेका छन् : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्सहित ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा

इरानमाथिको अमेरिकी प्रहार ऐतिहासिक रुपमा सफल रहेको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकाले इरानका आणविक केन्द्रहरुमा अमेरिकाले गरेको सैन्य काराबाही ऐतिहासिक रुपमा सफल रहेको दाबी गरेको छ । इरानी सर्वोच्च धार्मिक नेता अलि खामेनीले अमेरिकी आक्रमणलाई नजर अन्दाज गर्दै सन्देश

ललितपुरमा लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ

काठमाडौं । ललितपुर महानगरपालिकाले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको छ । ललितपुरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर महानगरले लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ गरेको हो । अभियानलाई महानगरले सफल

सार्वजनिक शिक्षाको सबलीकरण नगरेसम्म शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन असम्भव : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सार्वजनिक शिक्षाको सबलीकरण नगरेसम्म संविधानमा उल्लेखित शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन सम्भव नभएको बताउनुभएको छ । बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको