Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखरे बजेट विनियोजन गरिएको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन

गठबन्धनका धेरै विकल्प छैनन् : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

कुलिङ पिरियडबारे कांग्रेसले भन्यो – विश्वासघात भयो, छानविन होस्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानविनको दायरामा ल्याउनुपर्ने बताएको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकका क्रममा पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

कुलिङ पिरियडको तोडमोड गम्भीर त्रुटी हो : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानविन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पत्रकार

वन क्षेत्रलाई आर्थिक र उत्पादक क्षेत्रको रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई आर्थिक तथा उत्पादक क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबाको बैठकमा विनियोजन विधेयकमाथि उठेका

संविधान संशोधनबारे सरकारले छलफल गरिरहेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधान संशोधनबारे सरकारले छलफल अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री खड्काले संविधान संशोधनका लागि आवश्यक छलफल गर्ने

‘बजेटले मन्त्रालय मातहतका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पनि मुस्किल पर्ने अवस्था छ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालयले पाएको बजेट अपर्याप्त भएको गुनासो गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलबारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले

दलित र पछाडि परेका वर्गको समावेशी विकासका लागि छुट्टै विकास प्राधिकरण गठन गर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित, वादी र पछाडि परेका वर्गको समावेशी विकासका लागि सरकारले छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारी गरेको बताउनुभएको छ ।

समस्या फिल्डमा देखियो : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको छ । मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको

शेयर बजारमा वृद्धि

काठमाडौं । शेयर बजारमामा मंगलबार पनि वृद्धिले निरन्तरता पाएको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से २८ दशमलव ९१ अकंले बढेर २६६० दशमलव ९२ बिन्दुमा पुगेको हो ।