Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो : सांसद घिमिरे

काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सांसद घिमिरेले कुलिङ पिरियडमा भएको

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयो : सांसद थानी

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै सांसद थानीले यसमा एक दुई

कुलिङ पिरियड चलखेलबारे समिति सभापति र सचिवको राजीनामा माग्दै एमालले भन्यो – यो घृणित काम हो

काठमाडौं । कुलिङ पिरियडमा भएको चलखेलबारे नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ । राज्य व्यवस्था तथा सुशासन

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा केबलकार निर्माण गरिने

काठमाडौं । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार

गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । मंगलबार आयोजित

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल

न्याय क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने गरी बजेट विनियोजन गरिएको छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन

समितिले पठाएको प्रतिवेदन नै संसदले पास गरेको हो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताउनुभएको छ । सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने

नेपाल एयरलाइन्सलाई थप व्यवसायीक र प्रतिष्पर्धी बनाउँछौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा

कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले सर्वसम्मतिले