एजेन्सी । भारतमा निर्वासित तिब्बती वौद्ध सम्प्रदायका सर्वोच्च धर्म गुरु दलाइ लामाले आफ्नो शेषपछि मात्रै नयाँ दलाइ लामाको चयन हुने स्पष्ट पार्नुभएको छ । आगामी आइतबार पर्ने आफ्नो ९०औं जन्मोत्सवको
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । गत जेठ ३० गतेदेखि आंशिक प्राध्यापकले लगाएको ताला तत्काल खोल्न सवोच्चले आदेश दिएको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कार्यकारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद
काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक २०८० सर्वसम्मतिले पारित भएको छ । सभाको बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयक बनाउने क्रममा सांसदहरुले
काठमाडौं । सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असारको अन्त्यमा हुने भएको छ । नेक्सोभा स्पोट्र्स प्रालिको आयोजनामा २९ देखि ३२ गतेसम्म हुने भएको हो । उक्त प्रतियोगिताका खेलहरू बुढानीलकण्ठ
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ । समितिको बुधबारको बैठकमा समितिको तर्फबाट
काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद