Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


हेटौंडाका जनप्रतिनिधिहरुको प्रशासन परिसरमै धर्ना

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो हेटौंडा उपमहानगरपालिका

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भ्यासलमा भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुग्नुभएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता जारी छ । भेटमा

सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुनर्विचार गर्न महासंद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले आइतबार

मधेशी आयोग मधेश प्रदेश केन्द्रित मात्रै बन्नु हुँदैन : सांसदहरु

काठमाडौं । सांसदहरुले मधेशी आयोग मधेश प्रदेश केन्द्रित मात्रै बन्न नहुने सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गर्नुभएको हो

निकुञ्जभित्रका खानीहरुको उत्खनन गर्न नपाउने कानून निर्माण गर्न हुँदैन : सांसदहरु

काठमाडौं । सांसदहरुले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका खानीहरुको उत्खनन नै गर्न नपाउने गरी कानून निर्माण गर्न नहुनेमा जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रात्यायोजित विधायन समितिको

४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले

‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’

काठमाडौं । मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रुपमा यथावत राखिएको सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको

संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खास्ती गर्नुभएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुग्नुभएको छ । आइतबार उहाँसहित केही नेताहरु लिएर

निर्वाचन आयोग पुग्यो रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ । आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका