Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा

रास्वपालाई एमालेको चुनौति – बोल्दा हेक्का पुर्‍याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्

काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै

घर-जग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्न : सांसद महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताउनुभएको छ । बुधबार अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस

साउन १ गतेदेखि ८ प्रकारका रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाखमा सीमित यो सुविधा आगामी साउन १

विश्वका राम्रा विश्वविद्यालयहरुले नेपालमा शाखा खोल्नसक्ने वातावरण शिक्षा ऐनले बनाउनुपर्छ : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले विद्यार्थीलाई बाहिर अध्ययन गर्न पठाउनु भन्दा बाहिरका राम्रा विश्वविद्यालयहरुले नेपालमा आएर अध्ययन गराउने वतावरण बनाउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार

प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी गर्नुभएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय

उद्योगधन्दा फस्टाउँदा देशको समृद्धि हुन्छ भन्नेकुरा राजनीतिक तहबाट बुझ्न जरुरी : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगधन्दा फस्टाउँदा देशको समृद्धि हुन्छ भन्नेकुरा राजनीतिक तहबाट बुझ्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक

उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण

दिगो पर्यटनमा योगदान गरेवापत प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म ट्राभल लाइभ प्रमाणीकरण

काठमाडौं । दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ । मंगलबार नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमका बीच वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक