जनकपुर । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाउनु भएकाे छ । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले उक्त क्षेत्रको जनगणना नहुँदा
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजावहाक वायुसेवा एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध लगाएको छ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट प्रतिबन्धित लागू औषध सहित दुइ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ का ३० वर्षीय सागर राई र १७ वर्षीय सबिन तामङ
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्सकाे परीक्षा लिन सुरु गरेको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय
काठमाडाैं । गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै
काठमाडौं । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइ देउन’ सार्वजनिक भएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो । राष्ट्रपति
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो