Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


सुर्खेतमा ‘नमुना गाउँ’ बनाउँदा २ करोड २० लाख भ्रष्टाचार गरेकाे आराेपमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार

तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउन सांसदकाे आग्रह

काठमाडाैं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । मंगलबार

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

काठमाडाैं । बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान

पोखरामा पर्यटन व्यवसाय संकटमा

काठमाडौं । पोखरामा पर्यटन व्यवसाय संकटमा परेको छ । ३ वर्षअघि विश्वव्यापी कोरोना महामारीले धराशायी बनाएको पोखराको पर्यटन व्यवसाय अझै फस्टाउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । लगत्तै डेंगु महामारी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन यहि चैत २८ र २९ गते हुने भएकाे छ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ निर्वाचनकाे सरगर्मी बढेको हाे। निर्वाचन नजिकिएसँगै

नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने

काठमाडौं । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएकाे छ। बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हाे । शुक्रबार बस्ने बैठकमा

कर्णाली सरकारले एकीकृत बस्ती निर्माण गर्ने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । भौगोलिक रूपमा विकट तथा छरिएर रहेको र सार्वजनिक सेवा सुविधाको पहुँच बढाउन कठिन भएका स्थानमा रहेका बस्तीको

धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ । मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

प्रमुख सचेतक परियारको दाबी– ‘रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्छ’

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभाको उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्ने दाबी गर्नुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग

चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बन्नु भएका राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल