Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


न्यायाधीश राम्रा नभए विकृति निम्तिने

काठमाडौं । न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।

कछुवाको गतिमा बुटवल–नारायणगढ सडक निर्माण

बुटवल । पश्चिम नेपालको लाइफलाइन बुटवल–नारायणगढ सडकखण्ड निर्माण थालनी भएको चार वर्ष पूरा भएको छ । यस अवधिमा यात्रुहरूले निकै कष्ट बेहोरे । कैयौं दुर्घटनासमेत भए तर सडक निर्माणको गतिमा

बाकसमा फर्कंदा पनि दलालकै घेरा

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी नपाउँदा युवाहरू

नेपालमा सुरु भयो ‘आला कार्ट’

काठमाडौं । स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली

विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने

काठमाडौं । संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । संघीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा

स्वास्थ्यमा कृत्रिम फोक्सो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो

महानगरले डोजर चलाउन खोज्दा गैरीगाउँ तनावग्रस्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीगाउँ सुकुम्वासी बस्तीमा डोजर चलाउन खोज्दा दिनभर तनाव भएकाे छ । महानगरले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर गैरीगाउँ सुकुम्वासी बस्तीमा पुगेकाे थियाे । तीनकुनेबाट

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

काठमाडाैं । महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

काठमाडाैं । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७

ठगी गरेकाे आराेपमा वैदेशिक रोजगार बोर्डका नासु पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा