काठमाडौं । काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरी नदी किनार खाली गरिने भएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौका सबै
काठमाडौं । सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै
काठमाडौं । नीजि क्षेत्रको दूरसंचार प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरूकै आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभदरमा सेवाहरू प्रयोग गर्न सक्ने योजना ल्याएको छ । एनसेलले ‘एनसेल माई
एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा परेकी छिन् । रेड कार्पेटको हिडेकाे उनको तस्बिर सार्वजनिक भएपिछ ऐश्वर्या ट्रोल भएकी हुन् ।
काठमाडौं । सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले स्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा तामझाम नगरी सामान्य रुपमा जानु हुने भएको छ । पौडेलले आज संघीय संसद (राष्ट्रिय र
काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
म्याग्दी । उपल्लो मुस्ताङमा सांस्कृतिक महत्वको तिजी पर्व मनाइएको छ । चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व मनाइएको हो । पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो