Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ । शनिवार अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कागजपत्र, नियमावली

संसदीय समितिमा रास्वपाका सांसद श्रेष्ठ र अर्थमन्त्री महतबीच भनाभन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोह¥याएको

व्यक्ति र व्यवासायी विशेषका लागि करका दर हेरफेर हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पार्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

कांग्रेसमा परिवर्तन आउने शशांकको दाबी

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अब कांग्रेसमा परिवर्तन आउने बताउनुभएको छ । शनिबार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्दै. कोइरालाले पार्टीले

एमालेले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका

कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाले लिए शपथ

एजेन्सी । कर्नाटकको मुख्यमन्त्रीमा भारतीय कांग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले शपथ लिनुभएको छ । सिद्धारमैयाले आज (शनिबार) कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको हो । साथै कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमारले

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई बीरगञ्ज महानरले दियो चेतावनी

बारा । बाराको औद्योगिक करिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै गएको छ । नदी प्रदूषित बन्दै गएपछि बीरगञ्ज महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर

जनकपुरबाट काठमाडौ आउन लागेको बुद्धको विमानमा मुसा देखेपछि…

काठमाडौं । शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।आज बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको बजेको बुद्ध एयरको उडान

नक्कली शरणार्थी प्रकरणमा कसैको बचाउ गर्ने अवस्था नरहेको सञ्चारमन्त्री शर्माको दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न नसकिने बताउनु भएको छ । मन्त्री शर्माले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर

गृहमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष बु्रक्सबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बु्रक्स