Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपालको मलेसियामाथि सहज जित

काठमाडौं । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपाली

पाँचथरमा अपांङ्ता भएका व्यक्तिलाई घर हस्तान्तरण

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले शारिरीक रुपमले अशक्त र विपन्न व्यक्तिलाई घर निर्माण गरेर हस्तान्तरण गर्नु भएको छ । उहाँले निर्माण गरेको नयाँ घर एक कार्यक्रमकाबीच शारिरीक रुपले

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन सभामुखको समितिलाई आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गर्नुभएको छ । मंगलवार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले सार्वजनिक सूचना प्रकाशन

सांसद विकास कोषका लागि बजेट छुट्याएकोप्रति काठमाडौंका मेयरको असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु भएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले सांसद विकास कोषमा रकम

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ

कैलालीमा मिटरब्याजीविरुद्ध २ सय बढी उजुरी दर्ता

काठमाडौं । कैलालीमा मिटरब्याजीविरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ जना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट २३ औं चरणका खेलहरु सुरु हुँदैछन् । मंगलबार दशरथ रंगशालामा २३ औं चरणका दुई खेल हुनेछन् । दिउँसो ३ बजे हुने

मानवसहितको चिनियाँ अन्तरिक्ष यान चन्द्रमातर्फ प्रक्षेपण

एजेन्सी । चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठाएको छ । मंगलबार बिहान स्थानीय समय अनुसार ९ बजेर ३१ मिनेट जाँदा सेञ्चौ–१६ नामक यान चन्द्रमातर्फ प्रक्षेपण गरिएको हो ।

भारतमा यात्रुबहाक बस दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना