Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


दोहोरो अंकको सुधारसँगै नेप्से नयाँ उचाईमा

काठमाडौं, वैशाख १२ । आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से १२ अंक बढीले उकालो लागेर १४५४ को नयाँ उचाईमा पुग्यो । कारोबार भएकामध्ये अधिकांशजसो

पुननिर्माणमा इयुको १२ अर्ब बराबर सहयोग

काठमाडौं, वैशाख १२ । युरोपियन युनियनले भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि १२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । इयुले १० करोड ५० लाख युरो अनुदान सहयोग गर्ने समझदारी

एसियन पेन्ट्सद्वारा घर हस्तान्तरण

धदिङ, वैशाख १२ । एसियन पेन्ट्सले आइतबार धादिङमा भूकम्प प्रभावित परिवारका लागि बनाएको अस्थायी घर एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । एसियन पेन्ट्सले धादिङ जिल्लाको नौबिसे गाविस वार्ड

नेपाली बजारमा इटालियन कम्पनी बेनेलीका मोटरसाइकल

काठमाडौं, वैशाख १२ । इटालियन कम्पनी बेनेलीका मोटरसाइकलहरु स्थानीय बजारमा भित्रिएको छ । बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले सो ब्राण्डका चारवटा मोडल नेपाली बजारमा ल्याएको हो । ६

भारुको अवैध कारोबार गर्ने पक्राउ

सुनसरी, वैशाख १२ । सुनसरीको रामधुनी भासी नगरपालिकाका खेमराज सुवेदीलाई प्रहरीले ३७ लाख भारुसहित पक्राउ गरेको छ । प्रहरी टोलीले आज सुवेदीको घरमा छापा मारी स्रोत नखुलेको रकम राखेको आरोपमा

पशुपति भण्डारखालमा अनैतिक क्रियाकलाप बढ्दो

काठमाडौं, वैशाख १२ । विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखालमा गत वर्षको भूकम्पले पर्खाल भत्किएपछि ट्यापे, गँजडी र अश्लील क्रियाकलापमा रमाउने जोडीको केन्द्र बनेको छ

रहेनन् ‘क्याराभान’का नायक थिन्ले

काठमाडौं, वैशाख १२ । विश्व प्रसिद्ध फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप लामाको निधन भएको छ । थिन्लेको सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको छेप्का भन्ने ठाउँमा मृत्यु भएको खबर

Five Indian police arrested from Doti

Bhimduttanagar, April 24: Five Indian police personnel including a police inspector were arrested from Doti today. Doti police arrested them near from Sanagaun who had entered there saying they came

दीक्षितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, वैशाख १२ । विशेष अदालतले हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । आज

पाँच लाखको चिठ्ठा पर्‍यो भनि ठग्ने माओवादीका पूर्वलडाकु पक्राउ

काठमाडौं, वैशाख १२ । ५ लाख पाउण्डको चिठ्ठा पर्‍यो भनी ठगी गर्ने समूहका एजेन्ट जिल्ला ओखलढुंगा, दियाले गाविस वडा नं १ स्थायी वतन भएका बर्ष ३१ का अशोककुमार थापालाई केन्द्रीय