Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


लेष्टर सिटी उपाधि नजिक, आज टोटनह्यामले वेष्ट ब्रोमसँग खेल्ने

काठमाडौं, बैशाख १३ । स्वान्सी सिटीलाई पाखा लगाउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आइतबार राती आफ्नै मैदानमा भएको खेलमा लेष्टरले स्वान्सीलाई ४-० ले

वाट्फोर्डलाई पराजित गर्दै क्रिष्टल प्यालेस फाइनलमा

काठमाडौं, वैशाख १३ । वाट्फोर्डलाई हराँउदै क्रिष्टल प्यालेस एफए कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २-१ ले पराजित

नयाँ संविधान आएपछि ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता

काठमाडौं, वैशाख १३ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरुले तराई–मधेसका २०

दक्षिण एसियाको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सर्दै

काठमाडौं, वैशाख १३ । दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ । खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर

एक वर्षमा एक खर्ब १३ अर्बको सहयोग प्राप्त

काठमाडौं, वैशाख १२ । गत आर्थिक वर्षमा नेपाललाई एक अर्ब १३ करोड अमेरिकी डलर वैदेशिक सहायता प्राप्त भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको वैदेशिक सहायता प्रतिवेदन अनुसार गत

साहसिक बजेट ल्याउन परिसंघको आग्रह

काठमाडौं, वैशाख १२ । नेपाल उद्योग परिसंघले आगामी बजेट ओरालो लागेको अर्थतन्त्रलाई चलायमान बनाउने खालको ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेको छ । परिसंघले पुरातनवादी सोचबाट माथि उठेर साहसिक बजेट

नेपाली ब्याडमिन्टन टोली चीनमा

काठमाडौं, वैशाख १२ । दोङ्ग फेङ्ग सिट्रोन ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन गएको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष प्रताप अधिकारीको नेतृत्वमा प्रशिक्षक किरण थापा तथा खेलाडीहरुमा

फरक सोचको विकासोन्मुख बजेट आउनुपर्छ : गभर्नर नेपाल

काठमाडौं, वैशाख १२ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी बजेट फरक सोचको विकासोन्मुख बजेट हुनुपर्नेमा जोड दिएका छन् । भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा असर पारेकाले क्षतिपूर्ति गर्नेगरी

एभरेष्ट बैंकद्वारा रक्तदान

काठमाडौं, वैशाख १२ । गोर्खा भूकम्पको १ बर्ष पूरा भएको सन्दर्भमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा बैंकका

भक्तपुर दरबार क्षेत्रमा सवारी प्रवेशमा रोक

भक्तपुर, वैशाख १२ । भक्तपुर दरबार परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको छ । दरवार स्क्वायर परिसरमा सवारी प्रवेश गराउँदा पर्यटकलाई सम्पदा अवलोकनमा बाधा भएको र भूकम्पले क्षति पुर्‍याएका सम्पदामा