Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


‘बहु–राष्ट्रियता’ : संघीयताको गर्भमा दिल्लीको शिशु

भरत दाहाल –नेपालमाथि भारतले लगाएको पाशविक नाकाबन्दीदेखि कथित मधेशवादी आन्दोलनका नाममा दिल्लीले उठाउन सुरु गरेको नारा हो– ‘मधेश राष्ट्र’ । ‘जनयुद्ध’ आवरणको नेपालविरोधी षडयन्त्रको उत्पत्तिका रुपमा दार्शनिकीकरण गर्न प्रयास गरिंदै

मनमोहन अधिकारीको १७ औं स्मृति दिवस मनाईंदै

काठमाडौं, बैशाख १३ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा

क्याम्पस प्राङ्गणमा दिवंगतहरुको सम्झना

काठमाडौं, बैशाख १३ । विध्वसंकारी महाभूकम्पमा परी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा आइतबार देशभर विभिन्न कार्यक्रमहरु भए । राजधानीका क्याम्पसहरुमा विद्यार्थीहरुले क्याम्पस प्राङगणमा दीप प्रज्वलन गरी दिवंगतप्रति श्रद्धाञ्जली दिए । शंकरदेव

गोर्खाको लाप्राक गाउँको पुननिर्माण एनआरएनले गर्ने

काठमाडौं, बैशाख १३ । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारबीच सम्झौता भएको छ । आइतबार लाप्राक गाउँमा

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

मोरङ, बैशाख १३ । संखुवासभाको खाँदबारी नगरपालिका–१३ स्थित तुम्लिङटारमा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार धनकुटा, पाख्रिवास–४ बस्ने ३५ वर्षीय

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा बिगुल फुक्ने तयारी

काठमाडौं, वैशाख १३ । नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा विगुल फुक्ने तयारी भइरहेको छ । भारतीय संचारमाध्यमका अनुसार भारतको मध्यप्रदेशस्थित उज्जैन, सिंहस्थमा आयोजित महासम्मेलनमा यसबारे घोषणा हुँदैछ । मध्यप्रदेश राज्य

लेष्टर सिटीका माहारेज बने उत्कृष्ट खेलाडी

काठमाडौं, बैशाख १३ । इङ्गलिस प्रिमियर क्लब लेष्टर सिटीका अल्जेरियन खेलाडी रियाद माहारेजले वर्ष खेलाडीको अवार्ड जितेका छन् । इङ्गलिस फुटबल क्लवहरुमा व्यावसायीक फुटबल खेल्दै आएका खेलाडीहरुको संस्था प्रोफेशनल फुटबलर्स

विद्यालय पुनः निर्माणमा ढिलाइ, अस्थायी सिकाइ केन्द्रको भर

काठमाडौं, वैशाख १३ । विनाशकारी भूकम्पको एक वर्षपछि विद्यालय पुनःनिर्माणको औपचारिक शुभारम्भ भए पनि यो वर्षका लागि विद्यमान अस्थायी सिकाइ केन्द्रको स्तरोन्नतिमा चित्त बुझाउनुपर्ने भएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ

बाँदरमा पनि हुन्छ सम्वेदना, साथीको मृत्युमा बाँदरले गरे सडकजाम(भिडियो)

-कमल राना, ईमेज काठमाडौं, वैशाख १३ । आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा सबै मानिसमा हुन्छ । प्राण त्याग गर्ने सदस्यको शोकमा हरेक मानिस पीडाले छटपटिन्छ । तर, यस्तै भावनात्मक सम्वेदना

राष्ट्रपति ओबामाप्रति बेलायती नेताहरु रुष्ट

काठमाडौं, बैशाख १३ । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका