Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सुनको भाउ ५७ हजार पुग्यो

काठमाडौं, वैशाख १९ । आइतबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो । स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ पुग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा

गोधुली क्लब विजयी

धनकुटा, वैशाख १९ । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार भएको खेलमा गोधुली क्लब धरान विजयी भएको छ । गोधुलीले ब्वाइज युनियन काठमाडौंलाई ३—१ ले

‘राष्ट्रसंघले सिन्धुपाल्चोकमा पुनःनिर्माणमा सघाउने’

सिन्धुपाल्चोक, वैशाख १९ । संयुक्त राष्ट्रसंघीय उपमहासचिव यान इलिएसनले भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रसंघले पुनःनिर्माणलगायत अन्य कार्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिन्धुपाल्चोकका भूकम्पपीडितलाई आइतबार भेटेपछि जिल्ला दैवी

घरमा आगो लगाएर उद्घाटन !

शिवहरि भट्टराई (इमेज)राजविराज, वैशाख १९ । सप्तरीको हरिहरपुर र देउरी भरुवामा निर्माण गरिएको अग्नि प्रतिरोधात्मक नमूना घरको आइतबार प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उद्घाटन गरेका छन् । सबैतिर आगलागीले रौद्ररुप

बन्द उद्योगधन्दा खुलाउन दबाब दिनोस्, नेतृत्व गर्न एमाओवादी तयार : दाहाल

काठमाडौं, वैशाख १९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बन्द भएका सरकारी उद्योगधन्दा एवं प्रतिष्ठानलाई पुनःसन्चालनका लागि दबाब दिन मजदुरलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल

बास्केटबल कप सुरु

काठमाडौं, वैशाख १९ । तेस्रो सेन्ट जेभियर्स इन्टर कलेज बास्केटबल कप सोमबारदेखि राजधानीमा सुरु भएको छ । सेन्ट जेभियर्स कलेजको बास्केटबल कोर्टमा जारी प्रतियोगितामा ९ ओटा कलेजका महिला तथा पुरुष

फोरम लोकतान्त्रिकको महाधिवेशन भोलिदेखि

ध्रुव भट्टराई (इमेज) विराटनगर, वैशाख १९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन सोमबार (भोलि)देखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी

यसकारण बढ्यो गर्मी, साताभित्रै पानीपर्ने, ‘यो वर्ष बढी वर्षा’ (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना (इमेज)काठमाडौं, वैशाख १९ । लामो खडेरीले निकै बढेको तापक्रमका कारण देशैभर जनजीवन अस्तव्यस्त बनेको छ । चर्को घाम र सुक्खाले हरेक दिन दर्जनौं ठाउँमा आगलागीका घटनासमेत हुने गरेका

पाँच पुस्तक विमोचित

काठमाडौं, वैशाख १९ । नेपाल भाषा–साहित्यको क्षेत्रमा अविरल योगदान पुर्‍याउँदै आएकी कथाकार तथा निबन्धकार प्रकाश प्रधानांगका चारओटा पुस्तक आइतबार राजधानीमा विमोचन गरिएका छन् । विमोचन गरिएका पुस्तकहरुमा आत्मप्रकाश भाग २

सागमा पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि पदक दिलाउने तेक्वान्दो खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । आइतबार राजधानीमा कार्यक्रम गरी संघले भारतमा