३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भूकम्पको एक वर्षः कामभन्दा कुरै बढी, जनता रुँदै धरधरी ! (भिडियो रिपोर्ट)

काठमाडौं, चैत ३० । सुरुआतदेखि नै शुभलक्षण नदेखिएको वर्ष २०७२ आमनेपालीका लागि प्रकृतिले पनि उत्तिकै झट्का दिएर गयो । भूकम्पका दृष्टिले संसारकै अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा पर्ने नेपालमा अझैपनि खतरा नटरेको

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन मधेसी मोर्चालाई आग्रह गरेका छन् । नयाँवर्ष वि.सं. २०७३ को पूर्वसन्ध्यामा मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले सरकार जायज र न्यायोचित

वर्ष २०७२ः शक्तिशाली संवैधानिक–राजनीतिक पदमा नेतृत्व परिवर्तन (भिडियो रिपोर्ट)

राजेन्द्र ढकालकाठमाडौं, चैत ३० । शक्तिशाली संवैधानिक र राजनीतिक पदहरुमा नयाँ व्यक्तिहरुको पदस्थापनाले वर्ष २०७२ चर्चित रह्यो । नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन गरिने संवैधानिक

मधेसवादीलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेसमा आन्दोलनरत् पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै

पोखरा कपमा सशस्त्रको शानदार सुरुआत, रञ्जनले गरे ह्याट्रिक

पोखरा, चैत ३० । पोखरा कप फुटबल प्रतियोगिताको पाँचौ संस्करणमा सशस्त्र प्रहरीले विजयी सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सशस्त्रले बाराको सिमरामाथि ४–० को फराकिलो जित

वर्ष २०७२ः अवरोध र चुनौती छिचोल्दै नयाँ संविधान जारी

सन्जीब बगालेकाठमाडौं, चैत ३० । वि.सं. २०७२ साल नेपालको संवैधानिक इतिहासमा महत्वपूर्ण वर्षकारुपमा सावित हुन पुग्यो । आफैंले आफ्नो संविधान लेख्ने नेपाली जनताको दशकौंदेखिको चाहना पूरा भयो । विभिन्न अवरोध

बिरौटामा रातारात शालिक स्थापना गरेपछि तनाव

प्रदीप पौडेलपोखरा, चैत ३० । पोखराको बिरौटामा गुरुङ समुदायले तमु तमुस्या नामको शालिक रातारात स्थापना गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । शालिक स्थापनाको विरोधमा स्थानीयबासीले मंगलबार बिरौटा बजार बन्द

तातोपानी नाका खुल्यो

दिनेश थापासिन्धुपाल्चोक, चैत ३० । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका मंगलबारदेखि अस्थायीरुपमा सन्चालन गरिएको छ । भूकम्पपछि खासामा रहेका कन्टेनरहरु नेपाल ल्याउने गरी एक महिनाका

वर्ष २०७२ः नाकाबन्दी, अभाव र कस्ट (भिडियो रिपोर्ट)

काठमाडौं, चैत ३० । वि.सं. २०७२ सालमा नेपाली जनताले नाकाबन्दीको सामाना गर्नुपर्‍यो । मधेसी मोर्चाले गरेको तराई बन्द र भारतले गरेको नाका अवरोधले देशैभरको जनजीवन अस्तव्यस्त नै बन्यो । आमनेपालीले

Death toll in Barkhetar bus mishap reaches 24

Khotang, April 12: The number of confirmed deaths in the Barkhetar bus accident has climbed to 24 with rescue operation still continuing on a steep cliff face where the bus