काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् । बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य
बेइजिङ, वैशाख २ । चीनमा एक नर्सलाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय दिइएको छ । चीनको साङ्घाईस्थित एक अस्पतालमा कार्यरत नर्सले बिरामीलाई निन्द्रा लाग्ने औषधी र इन्सुलिन दिई हत्या गरेको आरोप
बेइजिङ, वैशाख २ । चीनमा सडक निर्माणका लागि प्रयोग गरिएको क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । वान्डोङ प्रान्तमा सडकबाट एउटा दुई तले भवनमाथि क्रेन खस्दा उनीहरुको मृत्यु
फिदिम, वैशाख २ । वैदेशिक रोजगारीमा रहेका एक युवाको सहयोगमा पाँचथरको मेची राजमार्गअन्तर्गत फिदिम–जोरपोखरी सडक खण्डको भारपामा पर्ने डापेकिलेबाट मानेडाँडा निम्न माध्यमिक विद्यालयसम्म पुग्ने मोटर बाटो निर्माण भएको छ ।
ध्रुव भट्टराई –विराटनगर, वैशाख २ । जग्गा एउटै, तर स्वामित्व र भोगचलन फरक–फरक व्यक्तिले गरिरहेका कारण ३१ वर्षदेखि सुनसरी र मोरङका केही गाविसका हजारौं किसान जटिल विवादमा रुमलिँदै आएका छन्
काठमाडौं, वैशाख २ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्दैछिन् । नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेतृत्व पाएको यो पहिलो अवसर हो ।
नाइजेरिया, वैशाख २ । नाइजेरियामा दुई वर्षअघि विद्रोही समूह ‘बोको हराम’ ले अपहरण गरिएका छात्राको भिडियो सार्वजनिक गरिएको छ । अपहृत छात्रा सकुशल रहेको प्रमाणस्वरुप बोको हरामले भिडियो सार्वजनिक गरेको
सोल, वैशाख २ । दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ । हिजो भएको निर्वाचनमा राष्ट्रपति पार्क गेयुन हेइएको साएनुरी पार्टीले बहुमत हासिल गर्न नसकेको हो
काठमाडौं, वैशाख २ । आज चैते दसैं, शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको
अप्टन पार्क, वैशाख २ । वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति वेष्ट ह्यामको मैदान अप्टन पार्कमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई