३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सरकारले सोचेअनुसार काम गर्न नसकेको कृषिमन्त्रीले स्वीकारे

पाल्पा, वैशाख २० । कृषि मन्त्री हरिबोल गजुरेलले सरकारले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । क्रान्तिकारी पत्रकार संघले आज पाल्पामा गरेको पत्रकार सम्मेलनमा

प्रधानन्यायाधीशमा कार्कीको नाम पुनः सिफारिस

काठमाडौं, वैशाख २० । संवैधानिक परिषद्ले सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न पुनः सिफारिस गरेको छ । यसअघि गत चैत २८ गते बसेको संवैधानिक परिषद्को बैठकले

युभेन्टसद्वारा उपाधि रक्षा

काठमाडौं, वैशाख २० । यस वर्षको ईटालियन लिग अर्थात ‘सिरी ए’ को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा कार्पीलाई २–० ले हराउँदै युभेन्टसले लगातार पाँचौ पटक ईटालियन सिरी

भीमदत्त नगरपालिका कार्यालयमा कांग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

कञ्चनपुर, वैशाख २० । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नियुक्तिको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आज नगरपालिका कार्यालयको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका छन् । लामो समयदेखि कार्यकारी अधिकृत

ओली सरकार : गिराउन गाह्रो, टिकाउन झनै गाह्रो

-सरोज अधिकारी, ईमेज काठमाडौं, बैशाख २० । सत्तारुढ दलहरुबाटै सरकारको कार्यशैलीको आलोचना हुन थालेपछि अब सबैको ध्यान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ सोझिएको छ । कांग्रेस पनि मौकाको ताक खोज्दैछ ।

Government to provide corrugated zinc sheets to fire victims

Kathmandu, May 2: A meeting of the Council of Ministers today has decided to provide two bundles of corrugated metal sheets of 26 gauges to each family who lost their

आगलागी पीडितलाई सरकारले दुई बण्डल जस्तापाता दिने

काठमाडौं, बैशाख २० । सरकारले मुलुकका विभिन्न ठाउँमा आगलागीबाट पीडित भएकाहरुलाई प्रतिघर दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगलागी प्रभावितलाई जस्तापाता

प्रधानमन्त्री–भारतीय राजदूत भेटवार्ता

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रे र केही उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । राजधानीको द्वारिकाज होटलमा हिजो साँझ रात्रीभोज आयोजना गरी प्रधानमन्त्रीले भेटवार्ता

कञ्चनजंघा चढ्ने आरोही जान छाडे

ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङमा रहेको विश्वकै तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघामा आरोही जान छाडेका छन् । गत वर्ष बैशाख १२ को भूकम्प, त्यसपछिको पराकम्पन र बाढि पहिरोले

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशन सुरु

विराटनगर, बैशाख २० । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन विराटनगरमा आज सुरु हुँदैछ । विराटनगर रंगशालामा हुने उद्घाट्नमा प्रधानमन्त्री केपी ओलीदेखि भारतीय नेतासमेत सहभागी हुने जनाइएको छ