३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


Acting Chief Justice Karki recommended as chief justice

Kathmandu, May 2: The meeting of the Constitutional Council today has recommended the acting chief justice of the Supreme Court Sushila Karki to the post of chief justice. The meeting

१६ वर्षपछि दुई पर्वतारोहीको शव बरफमा जमेको अवस्थामा भेटियो

काठमाडौं, वैशाख २० । १६ वर्षअघि हराएका दुईजना पर्वतारोहीको शव फेलापरेको छ । सन् १९९९ मा तिब्बतको शिशापाङमा हिमाल आरोहण गर्न गएका दुईजना पर्वतारोहीको शव बरफमा जमेको अवस्थामा फेलापरेको हो

‘बजेटअघि नै सरकार परिवर्तन’, बजेट ल्याउनै नदिने सोचमा कांग्रेस सांसद

काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसभित्र सरकार परिवर्तनको विषयले चर्चा पाएको छ । संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने धारणा

उच्चमावि नपढेको व्यक्ति पत्रकार बन्न नपाउने प्रस्ताव

चितवन, वैशाख २० । नेपाल पत्रकार महासंघले एसएलसीमात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मंगलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधानसभामा उक्त संशोधन प्रस्ताव पेस

कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन : कोइराला

अमेरिका (क्यालिफोर्निया), वैशाख २० । अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले सोमबार

चन्दको स्वास्थ्यमा सुधार

काठमाडौं, वैशाख २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ । बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोगसम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा राम्रो

कक्षा १२ को अंग्रेजी प्रश्नपत्रमा सात ठाउँमा गल्ती

काठमाडौं, वैशाख २० । उच्च माध्यमिक शिक्षा परिषदले यस वर्ष लिएको कक्षा १२ को अंग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । सोमबारदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा

अख्तियारको हिरासतमा रहेका दीक्षित सर्वोच्च अदालतमा उपस्थित

काठमाडौं, वैशाख २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका साझा यातायातका अध्यक्ष तथा हिमाल पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । अकुत सम्पत्ति आर्र्जन गरेको अभियोगमा

जेठ २ र ३ गते राष्ट्रिय विकास परिषद्को बैठक

काठमाडौं, वैशाख २० । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक डाक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको आयोगको पूर्ण बैठकले आगामी जेठ २ र ३ गते

महाधिवेशनका लागि गइरहेका कार्यकर्ता सवार बस दुर्घटना, ३२ जना घाइते

सप्तरी, वैशाख २० । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । धनगढीबाट विराटनगर गइरहेको ना४ख ९७४६