Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


चीनमा बैंक कर्मचारीलाई स्टेज मै उभ्याएर दण्ड

बेइजिङ, असार ८ । चीनमा बैंक कर्मचारीलाई दण्डित गरिएको एउटा भिडियो चर्चित बनेको छ । बैंकका प्रशिक्षकले कर्मचारीलाई लौरोले पिटिरहेको भिडियो भाइरल भएको हो । प्रशिक्षणका क्रममा ती कर्मचारीले राम्रो

खोला गाउँ पस्ने डरले ६०० घर–परिवार रातभर जाग्राम

मोरङ, असार ८ । पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घर–परिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका

‘प्रतिबन्धित’ मुलुकमा कसरी पुग्छन् नेपाली ? (भिडियो रिपोर्ट)

भुवन भट्ट/सुयेश मानन्धर (इमेज)काठमाडौं, असार ८ । जब–जब वैदेशिक रोजगारीमा गएकाहरुले दुःखद् परिस्थितिको सामाना गर्छन्, त्यतिबेलामात्रै नेपालमा सुरक्षित रोजगारीको चर्चा हुने गर्दछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना नगरेसम्म यस्ता घटनाबाट

Landslide again hits Narayangadh-Muglin road section

Ratnanagar, June 22: Narayangadh-Muglin road section in Chitwan has remained disrupted since 4:00 am this morning due to landslides occurred at Kalikhola. According to the latest updates provided by the

आयोजकविरुद्ध शानदार जित निकाल्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं, असार ८ । आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो ।

मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं, असार ८ । अर्जेन्टाइनी स्टार लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधबार बिहान आयोजक

नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध, जताततै पहिरो

चितवन, असार ८ । नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन आज बिहान ३ बजे बाट पुर्ण रुपमा ठप्प भएका छन् । उक्त सडकखण्डको चण्डीभञ्ज्याङ्गस्थित चारकिलो लगायतका आधा दर्जन भन्दा बढी

‘घटनाकै करण अफगानिस्तानमा कामदार पठाउन बन्द गर्न मिल्दैन’

काठमाडौं, असार ८ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले सोमबार बिहान भएको अफगानिस्तान घटनाकै कारणले त्यहाँ कामदार पठाउन बन्द गर्न नमिल्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा

ग्यास आयात नगर्ने उद्योगको दर्ता खारेज गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, असार ८ । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । मंगलबार हामीसँग कुरा गर्दै आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले

काबुल आक्रमणः जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह, को हुन् जितेन्द्र ?

बुटवल, असार ८ । अफगानिस्तानको काबुलमा आतंककारीको आत्मघाती आक्रमणमा परी मारिएकामध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देवीनगरका ४३ वर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् । अफगानिस्तानको