Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

चितवन, असार ९ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा

तीनसय बर्ष पुरानो सेन वंशीय दरबारको ‘हरिविजोग’ (भिडियो हेर्नुहोस)

-केदार कटुवाल, ईमेज उदयपुर, असार ९ । तीन सय वर्ष पुरानो सेन वंशीय राजाको चौदण्डी गढी दरवार संरक्षण र सम्वद्र्धनको अभावमा भग्नावशेशमा परिणत भएको छ । उदयपुर सदरमुकाम देखि ३६

युरोकपमा अन्तिम १६ टीमको टुंगो लाग्यो, कुन टीम कुनसँग खेल्ने ?

काठमाडौं, असार ९ ।  फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समुह चरणका खेल सकिएका छन् । समुह इ र एफ का अन्तिम लिग खेलहरु बुधबार राति सकिएपछि अन्तिम १६ अर्थात प्रि

ब्रिटेन यूरोपियन यूनियनमै रहने कि नरहने ? आज जनमत संग्रह हुँदै

काठमाडौं, असार ९ ।  ब्रिटेनमा यूरोपियन यूनियनमै रहने कि नरहने भन्ने सम्बन्धमा आज जनमत संग्रह गरिँदैछ । त्यसका लागि विहान ७ बजेबाट मतदानको समय तय गरिएको छ भने राति १०

डोनाल्ड ट्रम्पको आरोपः ‘क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट’

काठमाडौं, असार ९ । अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका छन् । ट्रम्पले

६० लाख रकम लिएर डाक्टर फरार

काठमाडौं, असार ९ । जनकपुरका एक डाक्टर विवाह अघि नै केटीपक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर अग्रिम लिएर फरार भएका छन् । जनकपुर–१० मा बस्दै आएका लाल ठाकुरका छोरा डा.

ग्यास उद्योगीको धम्कीपछि सरकारद्वारा कारवाही फिर्ता

काठमाडौं, असार ९ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ । ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारवाही फिर्ता लिएको

दैनिक ४ अर्ब रुपैयाँ खर्चिन सक्ला त सरकारले !

काठमाडौं, असार ९ । सरकारले यस वर्षका लागि निर्धारण गरेको विकास लक्ष्य पुरा गर्ने हो भने दैनि ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने छ । आर्थिक वर्ष सकिन २४ दिन बाँकी

न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा

काठमाडौं, असार ९ । आफूले दर्ता गरेको सार्वजनिक सरोकारसम्बन्धी एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनुवाई गर्न विलम्व गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट अदालत परिसरमै आमरण अनशन बसेका छन् । न्यायपरिषदले

उत्तर कोरियाद्वारा पूर्वी समुद्री तटमा दुईवटा मिसाइल परिक्षण

काठमाडौं, असार ८ ।  उत्तर कोरियाले पूर्वी समुद्री तटमा दुई वटा मध्यम दूरीका मिसाइल परिक्षण गरेको छ । दक्षिण कोरियाका अनुसार पहिलो परिक्षण असफल भएको दुई घण्टा मै उत्तरले अर्को