Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


पाकिस्तानविरुद्ध इङ्ल्याण्डलाई ४–० को अग्रता

लन्डन, भदौ १७ । पाकिस्तान विरुद्धको चौथो एक दिवसिय क्रिकेट म्याचमा इङ्ल्यान्ड चार विकेटले विजयी भएको छ । इङ्ल्यान्डको हेडीङ्लेमा गएराति भएको खेलमा पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारीत ५० ओभरमा

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, ७.१ तीब्रता मापन

गिस्बोर्न, भदौ १७ । न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहानै भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा

सभामुखको ठाडो आदेशमा संसदमा कर्मचारी थपिए

काठमाडौं, भदौ १७ । आर्थिक मितव्ययिता कायम गर्न खाजा–खानाको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन् । खाजा–खाना कुपनको

साउदीबाट ६५ हजार नेपाली कामदार स्वदेश फर्कन आतुर

काठमाडौं, भदौ १७ । साउदी अरबमा देखिएको आर्थिक संकटका कारण कम्तीमा ६५ हजार नेपालीले उद्धार पर्खेका छन् । त्यहाँका रोजगारदाता कम्पनीले पारिश्रमिक लगायत सुविधा नदिएपछि उनीहरु स्वदेश फर्कन आतुर रहेको

थानकोट डिपोबाट इन्धन उठाएनन् व्यवसायीले

काठमाडौं, भदौ १७ । १ तारिखबाट इन्धनको मूल्य घट्ने आंकलन गर्दै पेट्रोलियम व्यवसायीले इन्धन उठाउन छाडेका छन् । व्यवसायीले इन्धन ढुवानी नगर्दा थानकोट डिपोमा ४१ ट्यांकर (पेट्रोल/डिजेल) थन्किएको आयल निगमले

५५ करोडमा सीता एयर बिक्री

काठमाडौं, भदौ १७ । आन्तरिक उडानको वायुसेवा कमपनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्णस्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिदबिक्री सम्बन्धमा

चिनियाँ राष्ट्रपति दसैंमा नेपाल आउने

काठमाडौं, भदौ १७ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९

अमेरिकाको अन्तरिक्ष केन्द्रमा विस्फोट, कोशौं टाढाका भवनहरुमासमेत कम्पन

काठमाडौं, भदौ १६ । अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ । ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको

रानीपोखरी अनुपयुक्त ढंगबाट पुनःनिर्माण भएकोमा युनेस्कोको गम्भीर चासो, रोक्न अपील

काठमाडौं, भदौ १६ । नेपालको धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक संरचनाहरु अनुपयुक्त ढंगबाट पुनःनिर्माण हुन लागेकोमा युनेस्कोले गम्भीर चासो व्यक्त गरेको छ । विशेषगरी काठमाडौंको रानीपोखरी अनुपयुक्त ढंगबाट हुन गइरहेको

पुष्पसदनकप बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, भदौ १६ । दोस्रो पुष्पसदनकप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयको मैदानमा जारी प्रतियोगितामा आयोजक पुष्पसदनको सिनियर र जुनियर दुबै