Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एसएलसी परीक्षा दुई तहमा गर्न प्रस्ताव

काठमाडौं, असोज १३ । परीक्षा नियन्त्रण कार्यालयले विद्यालय तहको अन्तिम खुड्किलोका रुपमा लिइने प्रवेशिका (एसएलसी) परीक्षा दुई तहमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले हालै गठन

साझा यातायातको ‘साख’ फर्कंदै, असोज १६ देखि राजधानीबाहिर पनि सेवा

काठमाडौं, असोज १२ । साझा यातायातले दसैंलाईलक्षित गरी उपत्यकाबाहिर पनि सेवा दिने भएको छ । २०७० वैशाख १ गतेदेखि १६ ओटा बसबाट काठमाडौं उपत्यकामा सेवा दिँदै आएको साझाबसले असोज १६

‘नेपाल–भारतबीचको व्यापारघाटालाई जलविद्युत् आयोजनालेमात्र सन्तुलन गर्नसक्छ’

काठमाडौं, असोज १२ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि नेपाल–भारत व्यापार सम्बन्धमा केही सुधार आउने अपेक्षा सरोकारवालाहरुले गरेका छन् । बुधबार राजधानीमा आयोजना गरिएको यससम्बन्धी अन्तरक्रियामा सहभागीहरुले यस्तो अपेक्षा गरेका

सुनको मूल्यमा ४ सयले कमी

काठमाडौं, असोज १२ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा

शेयर ओर्लिनेक्रम रोकिएन

काठमाडौं, असोज १२ । बुधबार पनि शेयरबजार परिसूचक नेप्से ऋणात्मक रहनेक्रम जारी रह्यो । यसदिने नेप्से साढे ४ अंकले झरेर १७ सय ४९ बिन्दूमा आइपुग्यो । उत्पादनमूलक र अन्य समूह

मानवअधिकारको टोली सुनसरीमा, एसएसबीको ‘ज्यादती’बारे जानकारी लियो

सुनसरी, असोज १२ । सुनसरीको सप्तकोसी बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बुधबार स्थलगत् निरीक्षण गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा र मोहना अन्सारीसहितको टोलीले पासपुर, महेन्द्रनगर, बराहक्षेत्र,

कुमारी फुटसल, बानेश्वर रिक्रिएसन र शंखमुल फुटसल विजयी

काठमाडौं, असोज १२ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबारका खेलहरुमा कुमारी फुटसल, बानेश्वर रिक्रिएसन सेन्टर र शंखमुल फुटसल विजयी भएका छन् । समूह ‘बी’को दोस्रो खेलमा पकनाजोलको कुमारी फुटसलले

पन्चकन्या अपराजित, विशालले जगदम्बालाई हरायो, पारसको अविजित अर्धशतक

काठमाडौं, असोज १२ । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा पन्चकन्या तेजले लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कान्तिपुर गोर्खाज्लाई ३४ रनले

सार्क सम्मेलन अन्योलमा, सार्क संसदीय सम्मेलन भोलिदेखि काठमाडौंमा

काठमाडौं, असोज १२ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन हुने/नहुने अन्योल बढिरहेकाबेला सार्कको भूमिका प्रभावकारी बनाउने विषयमा विहीबार (भोलि)देखि काठमाडौंमा क्षेत्रीय सम्मेलन सुरु हुँदैछ । भारतले

डा. गोविन्द केसी अनशनको विरोधमा मैनाली बसे आमरण अनशन

विशाल नेम्वाङ (इमेज)झापा, असोज १२ । झापास्थित बी एन्ड सी शिक्षण अस्पताललाई सन्चालन अनुमति दिनुपर्ने माग गर्दै चैतन्यप्रकाश मैनालीले आमरण अनशन सुरु गरेका छन् । कलेजले सरकारले तोकेको मापदन्ड पूरा