Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रक्सौलमा ‘कोरेक्स बार’, नेपाली युवा कुलतमा फस्दै

वीरगन्ज, असोज १४ । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रुपमा प्रयोग हुँदै आएका छन् ।

सिरियामा आक्रमण जारी राख्ने रुसको घोषणा

मस्को, असोज १४ । रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही

पत्रकार खनालमाथि सांघातिक आक्रमण, मिडिया नेपाल र राप्रपा नेपालद्वारा निन्दा

काठमाडौं, असोज १४ । मिडिया नेपालका केन्द्रीय सदस्य तथा पत्रकार कृष्ण खनालमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । टाउकोमा गम्भीर चोट लागेका खनालको बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ

युरोपा लिग : म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं, असोज १४ । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड विजयी भएको छ । अघिल्लो खेलमा नेदरल्याण्ड्सको फेयनुर्डसँग १–० ले पराजित

रणनीति बनाउँदै पाकिस्तान, राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान

इस्लामावाद, असोज १४ । भारत प्रशासित कास्मिर क्षेत्रमा बढ्दो तनावका बीच पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान छ । भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात् सर्जिकल स्ट्राइक्सपछि दुवै

लाखौंको जुवा खेल्छन्, जरिवाना दुई सयमात्र

काठमाडौं, असोज १४ । भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको

रुट परमिट मापदण्ड उल्टाउँदै बीपी राजमार्गमा ठूला गाडी चलाउन मन्त्रीको निर्देशन

काठमाडौं, असोज १४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट

अब उद्योगमा हड्ताल गर्न नपाइने

काठमाडौं, असोज १४ । उद्योग व्यवसायमा अबदेखि बन्द–हड्ताल गर्न कानुनी रुपमै प्रतिबन्ध लागेको छ । संसदको पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो । नयाँ

उपचार खर्चका नाममा कार्यकर्तालाई राज्यकोषबाट पैसा बाँडियो

काठमाडौं, असोज १४ । सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ । असोज २ को मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार

सांसदहरुले गरे सुपथ मूल्य पसलको अनुगमन

काठमाडौं, असोज १३ । सरकारले सन्चालन गरेको सुपथ मूल्य पसलको सांसदहरुले अनुगमन गरेका छन् । आपूर्ति विभागको संयोजनमा विहीबार सांसदहरुको टोलीले उपत्यकामा राखिएका सुपथ मूल्य पसलको अनुगमन गरेका हुन् ।