Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


९ ओटा साना दल मिलेर संयुक्त राष्ट्रिय गठबन्धनको घोषणा

काठमाडौं, असोज १४ । ९ ओटा साना दल मिलेर संयुक्त राष्ट्रिय गठबन्धन गठन गरेका छन् । शुक्रबार राजधानीमा कार्यक्रम गरी ‘अधिकार प्राप्तिको संघर्ष गर्ने’ भन्दै गठबन्धनको घोषणा गरिएको हो ।

इलाकालाई नै आधार मानेर स्थानीय तहको पुर्नसंरचना : मन्त्री पाण्डे

पोखरा, असोज १४ । संघीय मामला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधानअनुसार नै सरकारले राज्य पुनर्संरचना आयोगलाई सुझाव पठाएको बताएका छन् । शुक्रबार पोखरामा प्रदेश नम्बर–४ अन्र्तगतका जिविस र नगरपालिकाको

‘अब आर्थिक क्रान्तितर्फ होमिनेबेला आयो’

पाँचथर, असोज १४ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले मुलक अब आर्थिक क्रान्तितर्फ होमिनेबेला आएको बताएका छन् । शुक्रबार पाँचथरको फिदिममा संघको दशौं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै

आमरण अनशनमा बसेका मैनालीलाई नेम्वाङ र मानवअधिकार टोलीको भेट

झापा, असोज १४ । मेची अञ्चलमा मेडिकल कलेजलाई सम्बन्धन दिइनुपर्ने माग राखेर आमरण अनशन बसेका स्थानीय सामाजिक अगुवा चैतन्यप्रकाश मैनालीलाई शुक्रबार संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र राष्ट्रिय मानवअधिकार आयोगको टोलीले

महावीर युथ क्लब रेलिगेसनमा, मध्यपुर, नयाँबस्ती र सामाजिक जोगिने प्रतिस्पर्धामा

काठमाडौं, असोज १४ । महावीर युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । लिगको १२औं खेलमा शुक्रबार खुमलटार युथ क्लबसँग ४–२ ले पराजित हुँदै महावीर एक

हाइवे फुटसलको सनसनीपूर्ण जित, रजनीले चउर रिक्रिएसनललाई हरायो

काठमाडौं, असोज १४ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् शुक्रबारका खेलहरुमा हाइवे फुटसल र रजनी फुटसल विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा जोरपाटी–नयाँबस्तीको हाइवे फुटसलले सामाखुसी फुटसललाई ७–६ ले

दोस्रो नेपाल कप सेभेन ‘ए’ साइड फुटबल भोलिदेखि

काठमाडौं, असोज १४ । दोस्रो नेपाल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता शनिबार (भोलि)देखि सुरु हुने भएको छ । ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी

टासी घलेले जिते गल्फ उपाधि

काठमाडौं, असोज १४ । नेपाल चाइना इन्डिया समिटको अवसरमा आयोजित गल्फ प्रतियोगिताको उपाधि टासी घलेले जितेका छन् । इन्भेस्ट नेपाल प्राइभेट लिमिटेडको आयोजनामा गोकर्ण गल्फकोर्समा शुक्रबार भएको प्रतियोगितामा ३८ स्टेबलफोर्ड

बाबुरामले भने–‘भूकम्पपीडितलाई तत्काल पाँच लाख देऊ’

काठमाडौं, असोज १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल रु पाँच लाख दिनुपर्ने बताएका छन् । पार्टीले शुक्रबार भद्रकालीमा गरेको धर्ना कार्यक्रममा संयोजक