Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


गोविन्द केसीका माग पूरा गर्न माग गर्दै काठमाडौंमा र्‍याली

काठमाडौं, असोज १५ । आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गर्दै आज काठमाडौंमा र्‍याली निकालिएको छ ।

इङ्लिस प्रिमियर लिगमा यस्तो छ आजको भिडन्त

काठमाडौं, असोज १५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज पाँच खेल हुँदै छन् । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे स्वान्सी सिटी र लिभरपुल भिड्दै छन् । यस्तै राति पौने

संविधान कार्यान्वयनमा चुनौति बढ्दै गएको छ : नेता पौडेल

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा चुनौति बढ्दै गएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले आज राजधानीमा गरेको चियापान तथा शुभकामना आदानप्रदान

प्रधानमन्त्रीले भारतसँग सम्झौता गरेको दिन मलाई निन्द्रा लागेन्: डा.बाबुराम भट्टराई

भक्तपुर, असोज १५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल

Nepal to initiate for holding 19th SAARC Summit: FM Mahat

Kathmandu, Oct 1: Minister for Foreign Affairs, Dr Prakash Sharan Mahat, today said Nepal would take necessary initiative and hold discussions with the member countries to press for holding 19th

ललितपुरमा मल्लकालीन अष्टमातृका’गंप्याखं’ नाच सुरु

ललितपुर, असोज १५ । ललितकताले प्रख्यात ललितपुरमा मल्लकालीन अष्टमातृका गण नृत्य (गंप्याखं)सुरु भएको छ । रातभर नृत्यनाथको पूजा गरी घटस्थापनाको दिन विहानै नृत्यनाथथान न्याखाचुकबाट देवगण सार्वजनिक भएका हुन् । विहान

PM Dahal inspects landslide hit areas in Pyuthan

Kathmandu, Oct 1: Prime Minister Pushpa Kamal Dahal has visited the landslide affected areas at Lung VDC in Pyuthan today morning. PM Dahal took stock of the overall situation of

सार्क शिखर सम्मेलनका लागि नेपालले पहल गर्छ: मन्त्री डा. महत

काठमाडौँ, असोज १५ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को स्थगित १९ औं शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताएका

ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको सन्देशः‘असल परम्परा स्थापित गरौं’

  तस्विर साभार: कृष्ण थामी, नेप्लीज इन फोटोग्राफी काठमाडौं, असोज १५ । आज(शनिबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गरिँदै छन् । ज्येष्ठ नागरिकलाई भेदभाव

विमलको गोलले थ्रीस्टारले जित्यो बोर्डोलोई ट्रफी

काठमाडौँ, असोज १५। नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ । गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली