Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दशैंका लागि चिनिया सामान ल्याउँदै गरेका कन्टेनर रसुवागढीमा थन्किए

काठमाडौं, असोज १७ । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएकबा छन् । स्थानीयका अनुसार कन्टेनर सँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि

तलेजुका लागि दानमा आयो च्यान्टे घोडा

काठमाडौं, असोज १७ । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलब्ध भएको छ । भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रुपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएका हुन् । गत वर्ष

परस्त्रीको कोठामा डिएसपी थुनिएको बारे छानविन हुँदै

काठमाडौं, असोज १७ । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव

सार्क सम्मेलन स्थगनबारे पाकिस्तानद्वारा नेपाललाई औपचारिक जानकारी

काठमाडौं, असोज १६ । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । आगामी कात्तिक २४

NC this time not to host official festival reception

Kathmandu, Oct 2: The Nepali Congress has decided not to host this time a reception that the party has been organising on the occasion of the Dashain, Tihar, Nepal Sambat

पहिलो किस्ताको रकम नपाएको भन्दै भूकम्प पीडितद्वारा ज्ञापन

रसुवा, असोज १६ । रसुवाका भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको रकम नपाएको भन्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् । हाकु र डाँडागाउका ६ सय ३७ परिवारले सुरक्षित स्थानमा

औद्योगिक वातावरण तयार भएको उद्योग मन्त्रीको दाबी

काठमाडौं, असोज १६ । उद्योगमन्त्री नविन्द्रराज जोशीले संसद्बाट औद्योगिक व्यवसाय ऐन पारित भएपछि औद्योगिक वातावरण तयार भएको जिकिर गरेका छन् । बिहीबार संसद्बाट यो ऐन पारित भएको थियो । हालसम्म

निजी क्षेत्रद्वारा औद्योगिक व्यवसाय ऐनको स्वागत

काठमाडौं, असोज १६ । नेपाल उद्योग वाणिज्य महासंघले संसद्बाट पारित औद्योगिक व्यवसाय ऐनको स्वागत गरेको छ । ऐन पारितसँगै उद्योगको विकास र विस्तारमा सकारात्मक प्रभाव पर्ने पनि महासंघको विश्वास छ

रत्न र दिपेश ज्येष्ठ खुल्ला ब्याडमिन्टनको प्रि–क्वार्टरमा

काठमाडौं, असोज १६ । नेपाल आर्मी क्लबका रत्नजित तामाङ र दिपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट शुरु

नयाँ नोटका लागि राष्ट्र बैंकमा भीड

काठमाडौं, असोज १६ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आइतबारदेखि नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट साट्नका लागि आइतबार दिनभर राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणको घुइँचो लाग्यो