Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामाग्री

काठमाडौं । नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार एक कार्यक्रमबीच

नर्बदा पोखरेलको ‘मेरो जीवनयात्रा’ पुस्तक लोकार्पण

काठमाडौं । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको मेरो जीवनयात्रा नामक पुस्तकको मंगलबार लोकार्पण गरिएको छ । आफ्नो शिक्षण जीवनको ४० वर्ष र त्यो

यु-१६ युथ लिग : शिर्ष स्थानमा रहन मच्छिन्द्र र संकटाको दाबेदारी

काठमाडौं । संकटा र मच्छिन्द्र क्लबले मंगलबार चौथो खेलमा सफलता निकाल्दै एन्फा यु-१६ युथ लिगमा तेस्रो जित प्राप्त गरेका छन् । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आफ्नो संकटाले विभागीय टोली एपिएफ

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानी जहाज विधेयक आवश्यक : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलाबारको बैठकमा विधेयकमाथिको

सरकार संसदलाई अवमूल्यन गरिरहेको छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले

बालकार्य र बालश्रम छुट्याउन जरुरी : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालकार्य र बालश्रम छुट्याउन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै मन्त्री भण्डारीले बालश्रम र बालकार्य

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । न्यौपाने नेकपा

गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री

संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलबार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा

पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको हो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्न वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ अघि सारिएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक