Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले केही समय लाग्नसक्ने तर

नीति तथा कार्यक्रबाट नीजि क्षेत्र उत्साहित, प्रतिफल दिने आयोजनामा मात्रै बजेट छुट्टाउन आग्रह

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबाट निजी क्षेत्र उत्साहित देखिएको छ । खासगरी विकासको मेरुदण्डका रुपमा रहेको निर्माण क्षेत्रले लामो समयदेखि आफूहरुले उठाएका मुद्दाहरु

संसद बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक बस्दै छ । बुधबार बैठक ११ बजे बस्दै छ । प्रतिनिधि सभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी

शेयर बजारमा झिनो अंकले सकारात्मक

काठमाडौं । शेयर बजार मंगलबार झिनो अंकले मात्रै सकारात्मक बनेको छ । दिनभर घटेको बजार अन्तिममा १ अंकले मात्रै सकारात्मक भएको हो । बजार परिसूचक नेप्से २६ सय ११ दशमलव

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मक : सांसद पौडेल

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभा

सिंहदरबारमा बजेट माग्नेहरुको दौडधुप चर्कियो

काठमाडौं । मुलुकमा तीन तहको सरकार बनेपनि सिंहदरबारमा बजेट माग्ने क्रम घटेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम अघि बढिरहेको बेला जनप्रतिनिधिदेखि अगुवाहरुसम्मै सिंहदरबारमा योजना लिएर

‘सामाजिक सञ्जाल र आत्मअनुशासन’ विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा सामाजिक सञ्जाल र आत्मअनुशासन विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै

‘रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेन : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभाको