यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध भएकी छन् । सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी
During a household programme held at Lamachaur of Metropolitan City – 19, Kunwar said his primary objective is creation of a prosperous Pokhara and added that it was possible only
शुक्रबार राति घरेलु मैदान ओलम्पिक स्टेडियममा वेस्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपर एक गोलले पराजित गरेको हो । वेस्टह्यामका लागि दोस्रो हाफको ६५ औं मिनेटमा लेन्जिनीले गरेको गोल नै निर्णायक
मेसीविरुद्ध सहायक रेफ्रिलाई गालीगलौज गरेको आरोप लगाइएको थियो । तर, त्यसलाई प्रमाणित गर्ने आधारहरु नभेटिएकाले मेसीमाथिको कठोर सजाय हटाइएको फिफाले जनाएको छ । अर्जेन्टिनी फुटबल संघले मेसीको निलम्बनमा फिफामा अपील
शुक्रबार नमाजका लागि जेलबाट बाहिर निकालिएका कैदीमध्ये करिब दुई सय जना भागेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये करिब एक तिहाईलाई पुनः पक्राउ गरिएको बताइएको छ । कैदीले खचाखच भरिएको जेलबाट
नेट किन स्लो छ भनेको त गाउँगाउँमा माओवादी केन्द्रले फ्रि वाइफाई राखेर पो रहेछ,’ एक दलमा आस्था राख्नेले अर्को दललाई यसरी गाली गर्ने काम सामाजिक सञ्जालमा यति बेला छ्यापछ्याप्ती देखिएको
महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो । महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार
नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न उनीहरु उदासीन देखिए । नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसग चुनावी सहकार्यको प्रस्ताव
कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्री मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले
मन्त्रिपरिषद्ले बिहीबार (हिजो) पारित गरेको नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड, २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चारस्तरका अस्पतालको व्यवस्था गरिएको हो ।