निर्वाचन आयोगले उम्मेदवारको खर्चसीमा अनुगमनको लागि संयन्त्र नै बनाएको छ । तर, ठूला दलका उम्मेदवारहरुले भने आयोगले तोकेको खर्चको सीमा न्यून भएको बताएका छन् । कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौंमा रहेको अव्यवस्थित सवारी–साधनलाई नियमन गरेर ठूला–ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए । दलीय संयन्त्रको सदस्यकोरुपमा आफ्नै पहलमा काठमाडौं महानगरपालिकाले साझाबस चलाउनका लागि
अझ रमाइलो पक्ष निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई उपलब्ध गराएको चुनाव चिह्नमा लामखुट्टेको धुपदेखि ओथारो बसेको कुखुरीसम्म रहेको छ । राष्ट्रियसभागृहमा चुनाव चिह्नका लागि भेला भएका केही स्वतन्त्र मेयरका उम्मेदवारले आफूलाई
विद्यालयमा पढाइ भइरहेकाबेला रासायनीक ग्यास फैलिएर बिरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अंगमा नकारात्मक असर परेर अफ्ठ्यारो भएको प्रहरी अधिकारीहरुले
शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार (हिजो) राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको
खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानुन पारित गरिएको बताइएको छ । नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको
स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुकोरुपमा रहेको निलगाई एक सयभन्दा बढीको संख्यामा देखिएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलोरङका ती जनावर एक्कासि
पक्राउ परेकाहरुले निर्वाचनमा सहभागी नहुन र निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन धम्की दिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका–२ भद्रकालीका सुजन श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिका–७ क्यानेश्वरका हरिकृष्ण भनिने
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गरेको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो