Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


द्वन्द्व पीडित महिला तथा बालबालिकाको राहतका लागि तीन लाख सिफारिस गर्छौं : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहत सहयोगका लागि उजुरीका आधारमा सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ । बिहीबार ललतिपुरमा आयोजित महिला शान्ति र

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीय : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेसको सङ्गठन

आम राष्ट्रवादीको सपना सफल भयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई

नियामकीय अभावलाई विद्युत नियमन आयोगले पूरा गर्न सक्नुपर्छ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत नियमन आयोगले आगामी दिनमा नियामकीय अभावलाई पूरा गर्दै जानुपर्ने बताउनुभएको छ । बिहीबार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक

द्वन्द्वसँग जोडिएका विषय जटिल र संवेशनशिल : सभापति सुवेदी

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले संक्रमणकालिन न्याय सम्बन्धी कानून निर्माण पूरा भएको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको

नीति तथा कार्यक्रममा रोजगारी प्राथमिकतामा : सांसद बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई महत्व दिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे«ड फेयरको उद्घाटन गर्दै मन्त्री भण्डारीले

नीति तथा कार्यक्रम राष्ट्रको भावी यात्राको नक्शा हो : सांसद कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको

टिओडी मिटरको छिनाफानो विद्युत नियमन आयोगले गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले सरकारले सरकारले ट्रंक लाइन डेडिकेटर र ट्रंक लाइनको विद्युत महशुल नउठाउ नभनेको बताउनुभएको छ । विद्युत नियमन आयोगको छौठौं वार्षिक उत्सवको आयोजनामा आयोजित समारोहलाई बिहीबार

नीति तथा कार्यक्रममा नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध लेखेको भए हुन्थ्यो : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । बिहीबार