निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलबभत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन
नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । त्यस्तै, ४
युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका जनप्रतिनिधिले आगामी पाँच वर्षमा साखको आवरण मात्र बाँकी रहेको ‘खोक्रो’ सहरलाई साँच्चैको महानगरमा रूपान्तरण गर्नुपर्नेछ । नेपालमा उद्योग र राजनीतिको जग सुदृढ बनाएको
सूचना पाउनासाथ खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन घण्टामै मुक्त गर्यो । अपहरणमा संलग्न विप्लव माओवादी सम्बद्ध शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे । योजना
बुलेटमात्रै समाधान नभएको तर्क गर्दै अध्यक्ष यादवले ब्यालेट (भोट) मा पनि अपार शक्ति भएकोले मधेश यसबाट पछिपर्न नहुने जिकिर गरे । आइतबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले
आइतबार पोखरामा पत्रकार सम्मेलन गरी मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण रहेको जनाएको हो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र)का दिन
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधिकारीले गरेको छुट्टाछुट्टै अध्ययनले ती ठाउँलाई जोखिमपूर्ण भनी सावधानी अपनाउन सुझाव दिएका छन् । आयोजनाका इञ्जिनियर शिव
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार राजधानीमा गरेको कार्यक्रममा सुरक्षित रक्त परीक्षण गरेर रगत दिए पनि १ प्रतिशत रगतमा विभिन्न रोगको संक्रमण भेटिने गरेको बताइएको हो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपनिर्देशक