Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म

कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्‍यो शहरी विकास मन्त्रालयलाई पत्राचार

काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे शहरी विकास मन्त्रालयसँग छलफल गर्ने भएको

नेपाल कानून आयोगको सुझाव – कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो

काठमाडौं । नेपाल कानून आयोगले नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले

गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्नेमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा सञ्चारमन्त्री गुरुङले निवर्तमान संघीय मामिला तथा सामान्य

नेपाल इभी युगमा गइसक्यो : मन्त्री दाहाल

कठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने मन्त्री दाहालले महानगर

सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले लार्भा उत्पादन

मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार सञ्चारमन्त्री गुरुङले स्पेन भ्रमणपछि मन्त्रीमण्डल

अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ । गत सोमबार अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी ५ वर्षीया अन्जना मगरको उपचारको क्रममा

साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग