२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


वर्ष २०८० मा राम्रो रह्यो खेल क्षेत्र

काठमाडौं । वर्ष २०८० खेल जगतका लागि उत्हासजनक रह्यो । खेल जगत विशेषगरी क्रिकेटमय रह्यो । यो वर्ष नेपाली क्रिकेटले विभिन्न प्रकारको किर्तीमान राख्न सफल हुँदा नेपाली फुटबल जगतले पनि

वर्ष २०८० : जाजरकोट र पश्चिम रुकुमले व्यहोर्नुपर्‍यो भूकम्पको पीडा

काठमाडौं । वर्ष २०८० प्राकृतिक विपत्तीके दृष्टिले पनि निकै दुखद् रह्यो । यो वर्ष भूकम्पदेखि बाढी पहिरो, आगजनीलगायतको सामना गर्नुपर्दा मानविय तथा भौतिक क्षति व्यहोर्न बाध्य हुनुपर्यो । २०८० को

वर्ष २०८० मा काठमाडौंको सडक अशान्त बन्यो

काठमाडौं । वर्ष २०८० मा भएका विभिन्न प्रदर्शनका कारण राजधानी काठमाडौंको सडक अशान्त बन्यो । कतिपय प्रदर्शनले आर्थिक सामाजिक क्षेत्रमा सुधारका लागि योगदान दिए भने कतिपय राजनीतिक प्रदर्शनले वर्तमान प्रणालीमाथि

भ्रष्टाचारसम्बन्धी मुद्दाको छानविन र अभियोजनका कारण निकै चर्चामा रह्यो वर्ष २०८०

काठमाडौं । वर्ष २०८० भ्रष्टाचार सम्बन्धी मुद्दाको छानविन र अभियोजनका कारण निकै चर्चामा रह्यो । विगत वर्षमा भएका अनगिन्ति भ्रष्टाचारका प्रकरणमध्ये केहीको यो वर्ष राम्रैसँग अनुसन्धान अघि बढ्यो । फलतः

मुस्लिम धर्मावलम्बीहरूले मनाए ईद उल फित्र पर्व

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र विश्वभर मनाईएको छ । चन्द्रमा उदाउने समय फरक फरक हुने गर्दा नेपालमा भन्दा एक दिन अगाडि नै साउदी अरबमा ईद मनाइँएको छ

राप्रपाको शक्ति प्रदर्शनले निम्त्यायो झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत शक्ति प्रदर्शन पनि झडपमा परिणत भयो । शान्तिपूर्ण प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा झडपको अवस्था आएको हो । निषेधित

सुन प्रकरणमा छानविन आयोगको प्रतिवेदन र सिफारिस कार्यान्वयनको पाटो

काठमाडौं । पछिल्लो समय नेपाल सुन तस्करीको मूख्य ट्राञ्जिट बनेको छ । हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो सुन तथा विद्युतीय चुरोट मार्फत ल्याएको नौ किलो सुन तस्करीलगायतका तस्करीहरुको

काभ्रेको पाँचखालमा १८ देशका ११ सय सैनिक

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १८ मुलुकका ११ सय सैनिकको सहभागितामा नेपालमा बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम

सिंहदरबार र संसद भवन आसपासका सडक पेटी डोरीले बन्द

काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितहरु एक साथ राजधानी केन्द्रित आन्दोलनमा होमिँदा सरकार भने मिटरव्याजी पीडितसँग वार्तामा जुटेको छ । तर लघुवित्त पीडितसँग भने सरकारले बदलाको भावना राखे जस्तो

लघुवित्त पीडित र मिटरव्याज पीडित काठमाडौंमा, प्रदर्शनले सडक अस्तव्यस्त

काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक