राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्यो ।
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा छानबीन गर्न गठित समितिले
शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् ।
काठमाडौं । जाडोमा बुढाबुढी र गर्मीमा केटाकेटीको विशेष सुरक्षा गर्नुपर्छ भन्ने मान्यता छ । त्यसै आहान बनेको होइन, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ सरकारी संरक्षणमा पशुपतिको पञ्चदेवलमा राखिएका
राजा त्रिभुवनको शासनकालमा बनेकाले यसलाई उनकै नामबाट नामाकरण गरिएको छ । पूजा कक्षका लागि भनेर ९ वटा कोठा छुट्याइएको थियो ।
सरकारले गृह मन्त्रालयका तत्कालिन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।
संग्रहालय घुम्न आएकी एक वृद्धा र महिला राजपरिवारको मृत्युले अझै पनि भावुक भए । आफूलाई राजा वीरेन्द्र बुवाझैं लाग्ने बताउने महिला बोल्दाबोल्दै भक्कानिइन् ।