काठमाडौं । राज्यशक्ति र राज्यकोष परिवारको बपौती बनायो भने के हुन्छ ? श्रीलंका पछिल्लो उदाहरण बनेको छ । जलराशिले घेरिएको प्रकृतिको सुन्दर संरचना मानिने श्रीलंका शासकहरुको अकर्मण्यका कारण इतिहासकै निर्मम
आफूहरूले सम्झाइ बुझाइ गर्दा नमानेपछि दिनमा चार पाँच पटकसम्म यस्ता सामानहरू हटाउने क्रम जारी रहने नगरप्रहरीको भनाइ छ । व्यापारिक प्रयोजनका सामग्रीहरू जपथ गर्ने क्रममा एकले अर्कालाई छक्याउने रित चलेको
ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो ।
राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि
काठमाडौं । नेपाली गोताखोरहरू सामान्य उपकरण नहुँदा जोखिम मोलेर काम गर्न बाध्य भएका छन् । झरी बाक्लिनासाथ प्राकृतिक प्रकोपका घटना एकपछि अर्को गर्दै कानमा ठोक्किन आइपुग्छन् । अझ नेपालका प्रमुख
६.१ म्यानिच्यूडको विनाशकारी भूकम्पले खुला आकाशमुनि बसेका, झुपडी र पक्की संरचनामा बसेकाहरूको जीवन नराम्ररी प्रभावित बनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।
पार्किङले धान्नेभन्दा बढी विमान र यात्रुको आउजाउ हुनु एउटा कारण भए पनि पुराना काम नलाग्ने जहाजले जमिन ओगट्दा यहाँको समस्या थप जटिल बनेको हो । वर्षौंदेखि बिग्रिएका १७ वटा जहाज
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
काठमाडौं । जनताका सन्तान शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्ने पवित्र उद्देश्य लिएर खोलिएको एक शताब्दी पुरानो त्रिचन्द्र क्याम्पस यतिबेला भग्नावशेषमा परिणत हुँदै छ । राजा महाराजादेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्म
उनीहरूले प्रजनन अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा समेत पहिचान खुलाउन नपाएको पीडा पोखेका छन् । कतिपय ठाउँमा समाजसँग जुध्ने सामर्थ्य नहुँदा आफ्नो परिचय लुकाएर बाँच्नु परेको विवशता यो समुदायको